विहेको जग्गेमा दुलाहाले दुलहीको कानमा सुटुक्क भन्यो...
"मेरो १० जना केटीहरु स‌ंग चक्कर चलेको थियो नि ।"
.
.
.
दुलहीः "मलाई थाहा थियो.. कुण्डली नै मिलेपछि चरित्र पनि त मिल्ने नै भो.."

No comments:

Post a Comment